Friday, September 22, 2023

भुक्तानी दिने प्रतिबद्धतापछि सडक डिभिजनको ताला खुल्यो

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

चन्द्रपुर – भुक्तानी दिने प्रतिबद्धतापछि सडक डिभिजनको कार्यालय चन्द्रनिगाहपुरको ताला बुधबार खुलेको छ । काम गरेको रकमको भुक्तानी माग्दै रौतहटका निर्माण व्यवसायीहरुले तीन दिनअघि चन्द्रपुर–४ स्थित सडक डिभिजन कार्यालयमा लगाएको ताला लगाएका थिए । जिल्लाभित्रका विभिन्न पुल, सडकलगायतका निर्माण गरेबापतको भुक्तानी नपाएको व्यवसायीहरुले असार ३१ गते सडक डिभिजन कार्यालयमा ताला लगाएका थिए । व्यवसायीहरुको तालाबन्दीपछि कार्यालयको कामकाज ठप्प थियो । निर्माण व्यवसायी संघ रौतहटका अध्यक्ष कृष्णदेव यादवले एक महिनाभित्र सडक डिभिजनले व्यवसायीहरुको रकम भुक्तानी दिने प्रतिबद्धतापछि ताला खोलेको बताए । ‘निर्माणको भुक्तानीका लागि हामीले पहिलेदेखि नै सडक डिभिजनलाई भन्दै आएका हौं,’ उनले भने, ‘एक महिनाभित्रमा सबै रकम भुक्तानी गर्ने भन्ने सहमति भएको छ । भएन भने फेरि आन्दोलनका कार्यक्रम गर्छौं ।’ निर्माण व्यवसायी तथा फर्मले चालु आर्थिक वर्षमा सम्पन्न गरेका विभिन विकास निर्माणबापत पेस गरिएको बिलको रकम भुक्तानी नदिएपछि विरोधमा उत्रनु परेको अध्यक्ष यादवले सुनाए । निर्माण व्यवसायी संघका प्रतिनिधिहरुले भुक्तानीको लागि दबाब दिन कार्यालयको बाहिर मुख्य प्रवेशद्वारमा टायर बालेर विरोध जनाएका थिए । विरोध भए पनि असार मसान्तमा भुक्तानी हुन सकेन । सडक डिभिजनले रौतहट र सर्लाहीमा संघीय सरकार भौतिक पूर्वाधार मन्त्रालयका विकास निर्माणका कार्यक्रमहरु संचालन गर्छ । दुई दर्जन निर्माण व्यवसायीको २६ करोडभन्दा बढी रकम भुक्तानी नगरेकाले बाध्य भएर सडक डिभिजनमा ताला लगाएको अध्यक्ष यादवले बताए । उनका अनुसार धुक्चु कन्स्ट्रक्सनको १० करोड, सगुनको ७ करोड, राजदेवी भक्तको ३ करोड र साह निर्माण सेवाको ३ करोड भुक्तानी लिन बाँकी छ । अन्य दुई दर्जन बढी व्यवसायीहरुले भुक्तानी नपाएको अध्यक्ष यादवले बताए ।
डिभिजन प्रमुख दरोगा प्रसाद साहले माथिबाट बजेट निकासा नदिएकोले समस्या भएको बताए । निकाशाको लागी आफुले पहल गरिरहेको समेत उनले जानकारी दिएका छन ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles