Friday, September 22, 2023

रौतहटका समाजसेवी कार्की रेडक्रसको केन्द्रिय सदस्यमा अत्यधिक मत सहित बिजयी

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

चन्द्रपुर – नेपाल रेडक्रस सोसाइटी केन्द्रीय समितिको नयाँ नेतृत्व चयनको लागी भएको निर्वाचनमा चन्द्रपुर नगरपालिका वाड नं. ४ निवासी समाजसेवी सपुत बहादुर कार्की अत्यधिक मत सहित फेरी केन्द्रिय सदस्यमा निर्वाचित भएका छन । जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्देशन अनुसार निर्वाचनबाट ३३ सदस्यीय नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचनका कार्की अत्यधिक मत सहित केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन । गत साउन १ मा सुरु भएर २ गते काठमाडौँमा सम्पन्न नेपाल रेडक्रस सोसाइटी केन्द्रीय सभाको विशेष महाधिवेशनले आगामी २ वर्षे अवधिका लागि केन्द्रीय कार्यसमिति निर्वाचित गरेको हो। केन्द्रीय कार्यसमितिमा पदाधिकारी र सदस्य गरी ३३ जना निर्वाचित भएका छन्। कार्कीै यस अघि पनि केन्द्रिय सदस्यमा पटक पटक बिजयी हुदै आएका थिए भने केन्द्रका बिभिन्न जिम्मेबारी समेत सफलताका साथ निर्वाह गरेका थिए ।
अहिले भएको विशेष महाधिवेशनले रुपन्देहीका प्रा. सुदर्शनप्रसाद नेपाललाई अध्यक्ष पदमा निर्वाचित गरेको थियो । अन्य पदाधिकारीहरूमा उपाध्यक्षमा अर्घाखाँचीकी राधा नेपाली ९महिला० र डडेलधुराका सुरेन्द्रसिंह ऐर ९खुल्ला०, महामन्त्रीमा तेह्रथुमका भूपतिलाल श्रेष्ठ, कोषाध्यक्षमा जाजरकोटका वीरबहादुर बस्नेत, उपमहामन्त्रीमा भक्तपुरका मनोजकुमार थापा र उपकोषाध्यक्षमा कास्कीका डोलराज पाण्डे निर्विरोध निर्वाचित भएका छन्।

विशेष महाधिवेशनले महिला सदस्यतर्फ मुस्ताङका पुष्पा भट्टचन शेरचन, बैतडीका शान्ति चन्द र दाङका भगवती शर्मा निर्वाचित गरेको छ। प्रदेश अनुसार केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्थाअनुसार कोसी प्रदेशबाट पाँचथरका कृष्णप्रसाद न्यौपाने , मधेस प्रदेशबाट सर्लाहीका नागेन्द्रप्रसाद चौधरी , बागमती प्रदेशबाट सिन्धुपाल्चोकका राजेन्द्रमान ताल्चाभँडेल , गण्डकीबाट स्याङ्जाका दिनेश अर्याल , लुम्बिनीबाट गुल्मीका अनुपकुमार श्रेष्ठ ९निर्विरोध०, कर्णालीबाट सुर्खेतका रामलाल आचार्य र सुदूरपश्चिमबाट डोटीका लक्षीराम कुँवर चयन भएका छन्।
केन्द्रीय सदस्यहरूमा सल्यानका यौवनप्रकाश श्रेष्ठ, प्युठानका गुमानराज पुलामी, तनहुँका प्रा। डा. कृष्णप्रसाद गौतम, दैलेखका भेषबहादुर थापा, रुकुम पश्चिमका शिवराम खत्री, नुवाकोटका विष्णुराज नेपाल, धादिङका नारायणप्रसाद तिमिल्सिना, धनुषाका नरेशप्रसाद सिंह, उदयपुरका विनोदकुमार बस्नेत, कैलालीका उत्तम जोशी, रोल्पाका नौलसिंह पुन, रामेछापका शिवकुमार कार्की, चितवनका हरिप्रसाद पौडेल, ओखलढुङ्गाका मोहनकुमार श्रेष्ठ र सुनसरीका उमेश थापा निर्वाचित भएका छन्।
नेरेसोको निर्वाचित कार्यसमितिको पदावधि नेरेसोको विधान सत्रौँ संशोधन बमोजिम आगामी २ वर्षको हुनेछ। २४२ प्रतिनिधिहरू मध्ये उपस्थित २०१ मत खसेको थियो।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...