Friday, September 22, 2023

छोटो समयमा भौतिक पुर्वाधारमा मेनुका सिमसार प्राबिको फडको, अब निजि बिद्यालय सरह नै अध्यापन गराइन्छ—प्रअ तिमलसिना

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

चन्द्रपुर – रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ८ मर्धरमा रहेको मेनुका सिमसार प्राथामिक बिद्यालयले छोटो समयमा नै भौतिक पुर्वाधारको बिकाशमा फडकमो मारेको छ । ५० औ बर्ष देखी संचालमा रहेका सरकारी बिद्यालयको भौतिक पुर्वाधारको अबस्था अझै पनि जिर्ण रहेको अबस्थामा सो बिद्यालयले १५ बर्षको अबधि मै भौतिक पुर्वाधारमा फडको मारेको हो ।
२०६५सालमा शहिद परिवारको नाममा संचालित उक्त बिद्यालयमा सुबिधा सम्मपन्न भवनहरु देखी लिएर स साना बिद्यार्थीहरुलाइ बस्नको लागी राम्रो ब्यबस्थापन रहेको सो बिद्यालयकी प्रअ गोमा तिमलसिनाले जानकारी दिनुभएको छ । भर्खर सो बिद्यालयको प्रअको जिम्मेबारी लिनुभएकी तिमलसिनाले अब यो बिद्यालयको भन्दा उत्कृष्ठि पद्धती अपनाएर अध्यापन गर्ने बताएनुभएको थियो ।
प्राय गरिब तथा बिपन्न परिवारका बालबालिकाहरु अध्ययन गर्न आउने जानकारी दिदै प्रअ तिमलसिनाले सिमसार प्राबिलाइ एउटा नमुना बिद्यालयको रुपमा स्थापित गर्ने अध्ययन अध्यापन गराइने समेत जानकारी दिनुभएको छ ।
केही समय अघि सो बिद्यालयको प्रअ का रुपमा कामकाज गर्दै आउनुभएका शिक्षक शेख जहर अलिले आफ्नो कार्य ब्यस्तता भएको प्रअ छाडेपछि तिमलसिनालाइ नया प्रअको रुपमा जिम्मेबारी दिइएको बिधालय ब्यवस्थापन समिति अध्यक्ष बिद्या सापकोटाले जानकारी दिनुभएको छ ।
बिधालय ब्यवस्थापन समितिकी अध्यक्ष बिद्या सापकोटाले बिस्वास र भरोसाका साथ शिक्षिका गोमा तिमल्सिनालाई प्रअको जिम्मेवारी दिएको बताउनुभएको छ । मेनका सिमसार प्राथामिक बिधालय दुई मृत परिवारको नाममा खोलिएको बिधालय हो । आफ्ना छोरी र श्रीमतीको नाममा वसन्त सापकोटाले करौडौ पर्ने जमिन दान दिए संगै मेनका सिमसार बिद्यालय नामाकरण गरिएको थियो । हाल सो बिधालयमा कक्षा ५ सम्म पढाइ हुने गरेको छ ।
यसैबिच केही दिन अघि मात्रै सोही बिद्यालयकी प्रअ तिमलसिनाले बिद्यार्थीलाई बिद्यालय पोशाक बितरण गर्नुभएको थियो । ८० जना गरिब,बिपन्न तथा दलित बिद्यार्थीलाई आफनै पैसा लगाएर बिद्यालय पोशाक बितरण गरेको उहाले जानकारी दिनुभएको छ ।
पहिलो त्रैमासिक परिक्षा सकिएर बिद्यालय बिदा भइ भदौ बाट मात्र कक्षा संचालन हुने समयलाई ध्यानमा राखी बिद्यालय सुचारुहुदा सबै बिद्यार्थी स्कुलको पोशाकमा आउन भन्ने उदेश्यका साथ आफुले बिद्यार्थीलाई पोशाक बितरण गरेको प्रअ तिमल्सिनाले बताउनु भयो ।
सो बिद्यालय स्थापना गर्न शहिद परिवारका बसन्त सापकोटाले जमिन दान गर्नुभएको स्थानिय युवा नेता बालकृष्ण सापकोटाले जानकारी दिनुभएको छ । स्थानिय दलित तथा बिपन्न परिवारका छोराछोरीहरुले पढन पाउने हकबाट बंचित भइरहेको अबस्थामा शहिदको स्मृतीमा सो बिद्यालयको स्थापना भएको समेत युवा नेता सापकोटाले बताउनु भयो । सो बिद्यालयलाइ ब्यबस्थीत गदै लानको लागी आफुले अझै भरपुर सहयोग र साथ रहेको उहाले प्रतिबद्धता गर्नुभएको छ ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...