Friday, September 22, 2023

अनिश्चतकालीन रौतहट बन्द कार्यक्रम स्थगीत

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

चन्द्रपुर – गौर हत्याकाण्ड पीड़ति संघर्ष समितिले आवहान गरेको अनिश्चतकालीन रौतहट बन्द कार्यक्रम हाललाइ स्थगीत गरेको छ । आइतबार साझ एक बिज्ञप्ती जारी गदै सो जानकारी गराएको हो ।
करिब १७ बर्ष अघि बीभत्स गौर हत्याकाण्डका पीड़तिहरूले न्यायको माग राखेर विभिन्न संघर्षका कार्यक्रम सहित यही श्रावण १ गते जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएका थिए ।
१७ वर्ष देखि लगातार राज्यका विभिन्न निकायमा हार गुहार माग्दा न्याय नपाए पछि, आज बाध्य भएर हामी सडकमा आयौ तर सत्ताधारी पार्टीहरू हामीलाई सडकमा पनि रुन नदिने स्तिथि सृजना गरिरहेको सो बिज्ञप्तीमा उल्लेख छ । संघर्ष समितिकी संयोजक रुप सागर देबी उपाध्यायद्धारा हस्ताक्षरित बिज्ञप्तीमा हिजो सत्ताको बलमा अपराधीलाई जोगाउदै आएका राजनैतिक पार्टीहरू आज सडकमा मुठभेड़ खडा गर्न उत्सुक रहेको र खुलेआम अर्को गौर हत्याकाण्ड दोहराउने धम्की दिइरहेको जनाइएको छ । बिज्ञप्तीमा अहिलेको २१ औं शताब्दीको कानुनी शासनको युगमा संरक्षणको जिम्मा लिएका सत्ताधारी पार्टीहरूले भय आतंकको अवस्था निर्माण गर्नु दुःखद छ यस्तो जंगलीराजको हामी भत्र्सना गर्दछौ साथै संघर्षलाई अझ दृढतापूर्वक अगाडी बढाउने संकल्प गर्दछौ भनिएको छ ।
उदण्डताको आतंकपूर्ण अवस्थामा पीड़ति संघर्ष समिति जिम्मेबार भएर अगाड़ी बढ़ने र मुठभेड़को अस्वाभाविक अवस्थालाई ध्यानमा राखी हामीले हाम्रो संघर्षको कार्यक्रमलाई परिमार्जन गरेको उक्त बिज्ञप्तीमा उल्लेख गरिएको छ । घोषणा गरेका धर्ना कार्यक्रमलाई यथावत राखी रौतहट अनिश्चितकालीन बन्दको कार्यक्रमलाई तत्कालका लागि स्थगित गरिएको संयोजक उपाध्यायद्धारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles