Friday, September 22, 2023

गौर हत्याकाण्डका दोषीलाइ कार्वाही गर भन्दै चन्द्रनिगाहपुरमा प्रर्दशन

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

चन्द्रपुर – गौर हत्याकाण्डको दोषिहरुलाई कारवाहीको माग गर्दै आम जनता पार्टीद्धारा वृहद मोटरसाइकल रयाली प्रदर्शन गरेका छन् ।
आम जनता पार्टी र सहिद परिवारद्धारा साउन १ गते प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई ज्ञापन पत्र बुझाउदै गौर हत्याकाण्डमा तत्कालिन समयमा परेको किटानी जाहेरीको आधारमा पिडकहरु विरुद्ध कारवाही सुरु नगरिएमा चरणबद्ध रुपमा आन्दोलनमा जाने जानकारी स्थानीय प्रशासनलाई गराएका थिए ।
ज्ञापन पत्र अनुसार स्थानीय प्रशासनलाई गराएको जानकारी अनुसार साउन २ देखि १२ गते सम्म पालिकाहरुमा गौर हत्याकाण्डको जानकारी एवं अन्तरक्रिया गरियो, साउन १३ गते सहिद परिवार एवं पिडितद्धारा धर्ना दिइयो र साउन १४ गते आज गरुडाबाट वृहद मोटरसाइकल रयालीको माध्यमबाट रौतहटबासीलाई गौर हत्याकाण्डका दोषिलाई कारवाही गराउने तर्फ ध्यानाकर्षण गराएको आजपाका महासचिव एवं युवा नेता उपेन्द्र साहले बताए ।
गौर हत्याकाण्डको १७ बर्ष वितिसक्दा पनि राज्यले दोषिहरुलाई कारवाही गर्न कुनै चासो नदेखाएपछि बाध्य भएर आम जनता पार्टी र सहिद परिवारले यसप्रकारको कठोर कदम उठाउन बाध्य भएको उनले भने । साउन १५ गते देखि अनिश्चितकालिन रौतहट बन्दको पूर्व सन्ध्यामा मोटरसाइकल रयालीमा उत्साहपूर्वक स्वस्फूर्त रुपमा जनताहरु सहभागी भई रयालीलाई सफल बनाइएको नेता उपेन्द्र साहले भने ।
हत्याकाण्डमा मुछिएका दोषिहरुलाई कारवाही गराउनका निमित्त भोली देखि हुने अनिश्चितकालिन रौतहट बन्दलाई सफल बनाइदिन वस व्यवसायी, यातायात मजदुर, उद्योगी, व्यापारी वर्ग संग नेता साहले आग्रह गरे ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles