Friday, September 22, 2023

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

चन्द्रपुर – रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।
नगरपालिकाले जारी गरेको सुचनामा माबि तहको लागी १३ जना,निमाबि तहको लागी २१ जना र प्राबि तहको लागी ३० जना शिक्षक माग गरिएको हो ।
चन्द्रपुर नगरपलिका नगर कार्यपालिकाको गत साउन ८ गतेको स्वीकृत स्वयंसेवक शिक्षक कोटामा नगर शिक्षा समितिको निर्णयानुसार सो संख्यामा शिक्षक माग गरिएको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले जानकारी दिएका छन ।
चन्द्रपुर नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा स्वयंसेवक शिक्षक तथा करार शिक्षक र कर्मचारी छनौट सम्बन्धी कार्यविधि २०८०“ बमोजिम यस नगरपालिकाबाट विनियोजित बजेट अनुरुप शिक्षकको माग गरिएको नगर प्रमुख काफलेले बताउनु भयो ।
यस नगर क्षेत्रभित्र संचालित विभिन्न सामुदायिक विद्यालयहरुबाट माग भएअनुसार करार सेवामा स्वयंसेवक शिक्षक पदपुर्ति गर्नुपर्ने नगरपालिका आफैले शिक्षक भर्ना गर्न लागेको उहाको भनाइ छ ।
चन्द्रपुर नगर क्षेत्रको गुणस्तरी उकास्नको लागी यो कार्यको थालनी गरिएको नगर प्रमुख काफलेको भनाइ रहेको छ । शिक्षा जस्तो संबेदनशिल क्षेत्रको बिकाशको लागी नगरपालिका सदैब तयार रहेको समेत उहाले बताउनु भयो ।
सो शिक्षक दरबन्दीमा इच्छुक योग्य नेपाली नागरिकहरुलाई आउदो साउन २६ गतेसम्म आबेदन दिन म्याद राखिएको चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरणनिधि तिवारीले जानकारी दिनुभएको छ । आवेदन फारम यस कार्यालयको शिक्षा, युवा तथा खेलकुद शाखाबाट प्राप्त गर्न सकिने र म्याद नाघी प्राप्त हुन आएका आवेदन उपर कुनै कारवाही नगरिने समेत उहाले बताउनु भयो ।
यता नगर प्रमुख काफलेले चाडै नै चन्द्रपुर नगरपालिकामा नगर प्रहरी भर्ना हुने जानकारी दिनुभएको छ । केही दिनमै नगर प्रहरीको लागी आबेदन खुल्ला हुने उहाले जानकारी दिनु भयो । एक जना सई, एक जना असइ, २ जना हबलदार र १२ जना सिपाही सहित १६ जना नगर प्रहरी रहने नगर प्रमुख काफलेले बताउनु भएको छ ।नगरको शान्ति सुरक्षा तथा आवश्यक काम कर्वाहीको लागी नगर प्रहरी अति आवश्यक भएको कारण पनि नगर प्रहरी भर्ना गर्ने निति लिएको उहाले बताउनु भयो ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles