Friday, September 22, 2023

जनताको सेवा नै प्रमुख प्राथामिकता— डा. सिंह

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

चन्द्रपुर – रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको चन्द्रनिगाहपुर सरकारी अस्पताल प्रति बिरामीहरुको विश्वास बढन थालेको छ । स्वास्थ्यकर्मीले बिरामी संग गर्ने ब्यबहार र उपचारमा सहजता पाएपछि बिगतको दिनहरु भन्दा अहिले सेवाग्राहीहरु चन्द्रनिगाहपुर सरकारी अस्पताल जानेको संख्या बढेको हो ।
सरकारी अस्पतालबाट दिइने सेवा सुबिधा प्रदान र स्वास्थ्यकर्मीको बिरामी प्रतिको जिम्मेबार दाइत्वपनको कारण दिनप्रतिदिन चन्द्रनिगाहपुर अस्पतालमा बिरामी आउनेको संख्या बढेको चन्द्रनिगाहपु्र अस्पतालका डा.सिद्धि कुमार सिंहले बताउनु भएको छ । जनताको सेवालाइ नै प्रमुख प्राथामिकतामा राखेको कारण अहिले बिरामीहरुको सरकारी अस्पताल प्रति विश्वास बढेको डा. सिंहले बताउनु भयो ।
पछिल्लो समय चन्द्रनिगाहपुर अस्पतालमा स्वास्थ्य जाच गराउन चन्द्रपुर नगर क्षेत्र सहित जिल्लाको बिभिन्न पालिकाहरुबाट पनि उपचार गराउन आउने मानिसको भिड लाग्ने गरेको डा. सिंहले जानकारी दिए ।
हामीले बिरामीको रोगको निदान गरी सही उपचार र अस्पताले ब्यबस्थापनले औषधी लगायतका समानको ब्यबस्था गरेको कारण सरकारी अस्पतालमा बिरामी बढने गरेको उनले जानकारी दिए ।
चन्द्रपुर नगरपालिका वाड नं. ९ नजरपुर निवासी डा. सिंह कोरोनाकाल देखी नै चन्द्रनिगाहपुर अस्पतालमा कार्यरत छन । अहिले डा. सिंह प्रति सेवाग्राहीहरुको एक किसिमको क्रेज नै रहेको सेवाग्राहीहरुले बताउदै आएका छन । जनताको माया र सदभाबले आफुलाइ अझ जिम्मेबार बनाउदै लगेको डा. सिंहको भनाइ रहेको छ । कोरोनाकालमा पनि बिरामीहरुको सक्रियताका साथ उपचार गर्न उनी सफल भएका थिए ।
सो अस्पतालमा प्रमुखको रुपमा डा. अभिनन्दन श्रीवास्तब आएपछि पनि अझ ब्यबस्थीत बन्दै गएको सेवाग्राहीहरु बताउछन ।
कुनै समय अस्तब्यस्त बनेको चन्द्रनिगाहपुर अस्पातलमा सर्पदंशको सफल उपचार गरिदै आएको छ ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles