Friday, September 22, 2023

बाल बिवाह मुक्त घोषणाको लागी सरोकारवालाहरु संग परामर्श

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

चन्द्रपुर – मधेश प्रदेशलाइ सन २०३० भित्र वाल विवाह मुक्त प्रदेश बनाउनको लागी बुधबार रौतहटको चन्द्रनिगाहपुरमा मस्यौदा माथि सरोकारवालाहरु संग परामर्श कार्यक्रम सम्पन्न भएको छ । मधेश प्रदेशको शिक्षा तथा समाज कल्याण मन्त्रालयको आयोजना र आरडिसी नेपाल लगायत बिभिन्न गैर सरकारी संस्थाहरुको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
मधेश प्रदेशलाइ बाल विवाह अन्त्यको लागी १० बर्षे प्रादेशिक रणनितिक योजना अनुसार बारा पर्सा,रौतहट र सर्लाहीका सरोकारवालाहरु संग मधेश प्रदेश वाल विवाह मुक्त घोषणा कार्यबिधि २०८० को मस्यौदा माथि छलफल भएको थियो ।
कार्यक्रमको सहजीकरण मधेश प्रदेशको शिक्षा तथा समाज कल्याण मन्त्रालयकी उपसचिब देब कुमारी खत्रीको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा दुर्गा भगबती गाउपालिकाका अध्यक्ष शम्भु ंिसंह, सर्लाहीको गोडैता नगरपालिकाका नगर प्रमुख देबेन्द्र कुमार यादब,इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी एक नारायण कोइराला,चन्द्रपुर नगरपालिकाका राजस्व तथा सहकारी बिभागका प्रमुख शेख नसरे आलम,आरडिसी नेपालकी कोषाध्यक्ष ममता झा, महिला प्रहरी सेल गरुडाका प्रतिनिधि लगायतका बिभिन्न पालिकाका वाड अध्यक्षहरु,कर्मचारीहरु,बिभिन्न गैर सरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
परार्मश कार्यक्रममा मधेश प्रदेश तथा राष्ट्रिय स्तरमा बाल विवाहको अबस्थाको बारेमा आरसिइएफएम प्रोजेक्टका अनुगमन,मुल्याङकन तथा सिकाइ बिज्ञ राजिब बन्जाराले जानकारी गराएका थिए ।
यस्तै सेभ द चिल्डे«नका निति सम्बन्धी संयोजक झम्केश्वर ओझाले समुह कार्य छलफल गराएका थिए ।
कार्यक्रममा दुर्गा भगबती गाउपालिकाका अध्यक्ष शम्भु सिंहले वाल बिवाह मुक्त मधेश बनाउनको लागी प्रभाबकारी भुमिका निर्वाह गर्ने बताएका छन । वाल विवाह समाजमा ठुलो समस्याको रुपमा रहेको भएतापनि अहिले आएर न्युनिकरण हुदै गएको र बाल विवाह रोक्न जस्तो सुकै समस्याको समाधान गर्न आफु तत्पर रहेको समेत उनले कार्यक्रममा बताएका छन ।
सरोकारवालाहरुले वाल बिवाहको अन्त्य गर्नको लागी मधेश प्रदेश सरकारलाइ बिभिन्न प्रकारको लिखित रुपमा सुझाब समेत दिएका छन । आएको सुझाबलाइ समाबेश गर्ने मन्त्रालयकी उपसचिब देबु कुमारी खत्रीले प्रतिबद्धता जनाएकी छिन ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...