Friday, September 22, 2023

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

चन्द्रपुर – रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।
नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।
नगर प्रहरी नायब निरिक्षक १ जना,नगर प्रहरी सहायक निरिक्षक १ जना,नगर प्रहरी हबलदार २ जना र १६ जना नगर प्रहरी जवानको आबेदन खुलेको चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरणनिधि तिवारीले जानकारी दिनुभएको छ । नगरपालिकाले नगर प्रहरीका पदहरुले उपलब्ध गराउने सेवा अर्को व्यवस्था नभए सम्म खुल्ला प्रतिस्पर्धाद्धारा करार सेवाबाट गर्नु पर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरीकहरुबाट तोकीएको ढाँचामा आबेदन दिनुपर्ने प्रमुख प्रशासकिय अधिकृत तिवारीले बताउनु भयो ।
प्रथम पटक प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र स्वयंम उपस्थित भई रितपूर्वक दरखास्त फारम भरी नगर कार्यपालिकाको कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि सुचना जारी गरिएको उहाको भनाइ रहेको छ । नगरपालिका स्थापना भएको करिब १० बर्ष पछि नगरपालिकाले नगर प्रहरीको आबेदन मागेको हो । नगरपालिकाको आवश्यकतालाइ मध्यनजर गदै नगर प्रहरी माग गरिएको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले बताउनु भएको छ । नगरका कतिपय कुराहरुको ब्यबस्थापन तथा सुरक्षाको लागी नगरी प्रहरी अपरिहार्य भएको हुदा नगरपालिका नगर प्रहरीको ब्यबस्थापनमा जुटेको नगर प्रमुख काफलेको भनाइ रहेको छ ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles