Friday, September 22, 2023

डा. शर्माको ‘पहिलो अस्पताल’ नामक पुस्तक सार्वजनिक

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

रौतहट,२० साउन
साहित्यकार तथा समाजसेवी डा. शालिग्राम शर्माको ‘पहिलो अस्पताल’ नामक पुस्तक बजारमा आएको छ । राम रेबती प्रतिष्ठान चन्द्रनिगाहपुरले प्रकाशन गरेको ‘पहिलो अस्पताल’ केही दिन अगाडी सार्वजनिक गरिएको हो । उक्त पुस्तकमा हाम्रो पहिलो अस्पताल भनेको भान्साघर नै भएको भन्ने कुरालाइ उजागार गरिएको लेखक डा. शालिग्राम शर्माले जानकारी दिनुभएको छ ।
हामीहरुको भरपर्दो औषधालय भनेको हाम्रो भान्सा,सफा, ताजा, स्वस्थकर खानाको प्रमुख स्रोत भनेकै भान्साघर भएको र रोग निदानको उद्गम स्थल र भरोसाको अन्तिम बिसाउनी भान्सा घर भएको डा. शर्माको भनाइ रहेको छ ।
यस पुस्तक भित्र ४१ वटा जडिबुटीको माध्यमबाट घरेलु बिधिबाट आफनो स्वास्थ्यको उपचार गर्न सकिने जनाइएको छ । ‘पहिलो अस्पताल’ पुस्तक भित्र अदुवा,अपमार्ग,आंक,आमलकी,लसुल,पान,नुन,धनिया,लौका,उखु लगायत ४१ प्रकारका जडिबुटीको माध्ययमबाट आफनो उपचार गर्न सकिने बिधि जनाइएको लेखक शर्माले जानकारी दिनु भएको छ । करिब ६० बर्ष देखि निरन्तर रुपमा स्वास्थ्य क्षेत्रमा सक्रिय रहदै आउनु भएका डा. शर्माले आर्युबेदमा स्नातक गर्नुभएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ चन्द्रनिगाहपुर निवासी ८७ बर्षिय लेखक शर्माको यो तेश्रो कृति हो । यस अघि डा. शर्माले देहात तापेर आर्युबेद,अहनिर्श उकालो प्रकाशन गरिसक्नु भएको छ ।
समाजिक कार्यमा पनि सक्रिय रहनु भएका डा. शर्माले यस पुस्ताकको मुल मर्म भनेको भान्साघर नै भएको र धेरै रोगहरुको निदान र उपचार पनि भान्साघरबाट नै हुने बताउनु भएको छ । हाम्रो भान्सा घरमा हरेक प्रकारका औषधी भएको र त्यसको उपयोग सहित तबरले गर्न सुझाब दिनुभएको छ ।
शरीरलाई स्वस्थ, तन्दुरुस्त र शक्तिपूर्ण बनाउने प्रमुख तत्व भनेकै वनस्पति भएको कारण वनस्पतिहरूमा शरीरलाई चाहिने अत्यावश्यक रासायनिक तत्वका साथै अन्य खाद्य परिकारका पोषक तत्व पनि प्रचुर रूपमा मौजूद हुने उहाको भनाइ छ । सो ‘पहिलो अस्पताल’ दशैभरीका पुस्तक पसलमा पाइने समेत लेखक डा.शर्मा जानकारी दिनुभएको छ ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles