Friday, September 22, 2023

नेकपा एसबाट ३ पदाधिकारी,३० जना केन्द्रिय सदस्य र १४ जिल्ला अध्यक्ष एमालेमा फर्किए

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

रौतहट- नेकपा एस बाट एमाले फकर्नेको संख्या दिनदिनै बढदै छ । नेकपा एमाले संग अलग भएर निर्माण गरिएको नेकपा एसको १ वर्षको यात्रामै बैचारिक बिवादले गर्दा एमालेमै फर्किनेको लर्को लागेको हो । नेकपा एस पार्टीका सम्मानीत नेता पूर्व प्रधानमंत्री झलनाथ खनालले सचिवालय बैठकमा प्रस्तुत गरेको फरक मतले त्यही कुरा पुष्टि गरेको छ । नेकपा एस अवसरवादको पार्टी गोटी बनेको भन्दै यस अघि नेकपा एसमा रहेको धेरै नेताहरु पुरानो घर नेकपा एमालेमा फर्किएका छन ।
अहिले सम्म फकर्नेहरु
पदाधिकारी–३, केन्द्रीय सदस्य–३० र जिल्ला अध्यक्ष–१४जना
को को फर्किए माधव नेपालको एस पार्टीवाट नेकपा ९एमालेमा०
तीन जना वरिष्ठ नेता मुकुन्द न्यौपाने, उपाध्यक्ष केदार न्यौपाने, सचिव भागवत विश्वासी।
तीसजना केन्द्रीय सदस्यहरु
तारा लामा तामाङ, प्रेम महर्जन, मिठाराम केशी, डिल्ली उप्रेती, अशोक यादव, उषा गुरुङ, बालकृष्ण चापागाई, चुडामणि जंगली, तर्क वहादुर शाही, धनवहादुर रायमाझी, यदुवंश झा, हिराचन्द्र केशी, विक्रम शाही, गणेश खनाल, देवीलाल थापा, सरोज कुमार यादव, सारदा स्वर्णकार, विना वुढाथोकी, चन्द्रलाल वुढा, कुलविर चौधरी, अशोक चन्द, सुवास कर्माचार्य, दलवहादुर सुनार,कुर्मराज शाही, रिता रावल।
१४ जना जिल्ला अध्यक्षहरुः
श्रीधर पोख्रेल–मकवानपुर, सुरमणी वेलवासे–दाङ, हरिप्रसाद शर्मा–रुकुम पश्चिम, रमेश वस्नेत– रामेछाप, सुर्यचन्द्र न्यौपाने, गगन रावल, श्रीराम कार्की–तनहु, नरेश भण्डारी–गुल्मी, विष्णु देवकोटा– रसुवा, सुन्दर विश्वकर्मा– वारा, नन्दसिं वुढा– डोल्पा, हिरण्य भटृराई– अछाम, आदीप्रसाद न्यौपाने –जुम्ला, भोलानाथ पोख्रेल – उपत्याका विशेष पेशागत जिल्ला कमिटी।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles