Friday, September 22, 2023

९५ वटा सवारी साधन सहित २५ सय क्युफिट भन्दा बढी काठ बरामद

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

रौतहट,२२ साउन
डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटले एक बर्षको अबधिमा ९५ वटा सवारी साधन सहित २५ सय भन्दा बढी क्युफिट काठ बरामद गरेको छ । आर्थिक बर्ष २०७९÷०८० भित्र डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटले २ हजार ५ सय ३२ क्युफिट काठ तस्करबाट बरामद गरेको हो ।
एक बर्षको पटक पटक गरेर सो काठ तस्करबाट बरामद गरेको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटका प्रमुख सुनिल कुमार कर्णले जानकारी दिएका छन । रौतहटको बिभिन्न वन क्षेत्रबाट काठ तस्करी गर्दैगर्दा सो काठ बरामद भएको हो ।
यसै अबधिमा सोही काठ ढुवानी गर्न प्रयोग भएका ८ वटा पिकअप भ्यान,३ वटा टयाक्टर, एक वटा ट्रक,एक वटा मिनिट्रक,१ वटा स्कारपियो,६५ वटा साइकल,५ वटा मोटरसाइकल र ४ वटा रिक्सा सहित ९५ वटा सवारी साधन बरामद गरेको डिभिजन वन प्रमुख कर्णले जानकारी दिए ।
उक्त काठ तस्करीमा संलग्न ५० जना काठ तस्करलाइ पनि नियन्त्रणमा लिएको प्रमुख कर्णले जानकारी दिएका छन ।
बरामद गरिएका अधिकांश सवारी साधन भारतिय नम्बरको भएको र तस्करहरुले ति सवारी साधनमा नेपाली नम्बर राखेर चलाउने गरेको पाइएको उनले बताए । काठ तस्करीमा प्रयोग भएका सवारी साधनहरुको अबस्था बारे यातायात कार्यालयमा पत्रचार समेत गरेको कर्णले जानकारी दिएका छन । काठ तस्करी नियन्त्रणको लागी वन क्षेत्रमा कर्मचारीलाइ रातदिन खटाइएको उनले बताए ।
चुरे क्षेत्रको ढुंगा चोरी निकाशीको लागी जनप्रतिनिधिहरुले असहयोग गरेको उनको गुनासो छ । वन कर्मचारी पुगेपछि ढुंगा तस्कर भाग्ने गरेको र वन कर्मचारी फर्किएपछि फेरी तस्करी हुनेगरेको उनी बताउछन । नदीजन्य पदार्थको संरक्षण र अनुगमन गर्ने जिम्मा पाएको जिल्ला समन्वय समितिका कर्मचारीको भुमिका शुन्य भएको समेत डिभिजन वन प्रमुख कर्णले बताए । ढुंगाको चोरी निकाशी नियन्त्रणको लागी सहयोग गर्न उनले जनप्रतिनिधिहरुलाइ पनि आग्रह गरेका छन ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles