Friday, September 22, 2023

रौतहटमा बाढीमा डुबेर एक जनाको मृत्यु

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

रौतहट,२३ साउन
रौतहटको गढीमाई नगरपालिका वडा नम्वर २ का एक वृद्ध व्यक्तिको डुबेर मृत्यु भएको छ ।
जिल्लाको गढीमाई नगरपालिका वडा नम्वर २ का ६५ बर्षिय सहिद राय भाँट विहान वागमती नदी पारी सर्लाही बरहथवा नगरपालिकाको वडा नम्वर ४ स्थित खेतमा काम गरेर फर्किरहेको अवस्थामा बढीको पानीमा डुबेर मृत्यु भएको हो ।
भाँटलाई डुविरहेको अवस्थामा स्थानीयले उद्धार गरेर उपचारको लागि चन्द्रनिगाहपुर अस्पताल ल्याइएको थियो । बाढीमा डुबेर आएका बिरामी भाटको उपचार गर्न ल्याउने क्रममै मृत्यु भएको चन्द्रनिगाहपुर अस्पतालका प्रमुख डा.अभिनन्दन श्रीवास्तबले जानकारी दिएका छन ।
यता फतुवाविजयपुर नगरपालिका वडा नं.८ बुनियाँदका लालबहादुर चौधरी पानीमा डुब्दै गरेको अवस्थामा स्थानिय मानिसहरुको सहयोगमा प्रहरीले उद्दार गर्न सफल भएको छ । प्रहरी निरिक्षक अरविन्द कुमार साहको कमाण्डमा ७ जनाको टोलीले चौधरीलाइ उद्दार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख बिर बहादुर बुढामगरले जानकारी दिएका छन ।
यसैगरी भैसी चराउन गोठाला गएका राजपुर नगरपालिका वाड नं. ३ फतुवा महेशपुरका ३ जना युवकहरु लालबकैया नदीको बगरमा फसेकोलाई सुरक्षाकर्मीलाइ उद्धार गर्न पठाइएको एसपी बुढामगरले जानकारी दिए ।
यस्तै परोहा नगरपालिका वाड नं.४ पोखरिया स्थित लालबकैया नदीमा ४ जना गोठाला फसेको खवर प्राप्त भएको छ तिनिहरुलाई उद्धार गर्न बोट सहितको सुरक्षाकर्मीलाई परिचालन गरिसकेको एसपी मगरले जानकारी दिए ।
यस्तै मौलापुर नगरपालिका १ मर्यादपुर स्थित बाकैया नदीको बाढीबाट जोगिन रुखमा बसेका युकलाई समेत उद्धार गरेर सकुशल बाहिर ल्याइएको जानकारी दिदै रौतहट प्रहरीका एसपी दुर्गा भगवती वडा नम्वर ५ बडहर्वामा बागमती र झाझ खोलाको बाढीबाट गाउँ वरिपरिका क्षेत्र पूर्ण रुपमा डुबानमा परेको उनले जानकारी दिए ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles