Friday, September 22, 2023

सामुदायिक वन दिवशको अबसरमा पौराइमा बृक्षारोपण

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

चन्द्रपुर – सामुदायिक वन दिवसको अवसरमा वृक्षारोपण तथा अन्तरक्रिया सामुदायिक वन दिवसको अवसरमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. १ स्थित पौराईमा वृक्षारोपण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । “उत्पादन, रोजगार र समृद्धिका लागि सामुदायिक वन ब्यवस्थापन “ भन्ने मुल नाराका साथ दिवस मनाईएको हो । डिभिजन वन कार्यालय रौतहट, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल नगर महासंघ चन्द्रपुर, जिल्ला महासंघ रौतहट र ग्रामीण बिकास केन्द्रको संयुक्त आयोजनामा उतm कार्याक्रम भएको महासंघ रौतहटका उपाध्यक्ष टिका आचार्यले बताउनुभयो । जागृति महिला सामुदायिक वन क्षेत्रमा विभिन्न प्रजातिका करिव ५ सय बिरुवा रोपिनुका साथै सोहि सामुदायिक वनको सभाहलमा अन्तरक्रिया भएको उहाँले जानकारी दिनुयो । विभिन्न व्यतिmत्वहरुको उपस्थितीमा बृक्षारोपण भएको उहाँको भनाई छ । अन्तरक्रिया कार्यक्रम चन्द्रपुर नगरपालिकाका नगर उप–प्रमुख जयमाला कुमारी चौधरी, सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय सदस्य सरस्वती खुलाल , कमला ढकाल, डिभिजन वन कार्यालय रौतहटका सहायक वन अधिकृत मधु सिंह , चन्द्रपुर नगरपालिका वडा नम्बर–१ का वडा सदस्य हरि बाहादुर वाइवा लगायतको आतिथ्यता रहेको थियो । वनको अवस्था, समस्या र चुनौती लगायतका बिषयमा अन्तरक्रिया भएको जनाईएको छ । सामुदायिक वन महासंघ रौतहटका उपाध्यक्ष टिका आचार्यले कार्यक्रमको बिषयबस्तु बारे जानकारी गराउनुभएको थियो भने अध्यक्ष बेदहरि दाहाल प्रकाश पार्नुभएको हो । उतm कार्यक्रमको सन्चालन भने सामुदायिक वन उपभोक्ता महासंघ रौतहटका महासचिव प्रेम कुमारी तिमिल्सिनाले गर्नु भएको थियो । सो कार्यक्रममा महासंघका प्रदेश सदस्य, जिल्ला तथा नगर महासंघका पदाधिकारी तथा जिल्लाका सामुदायिक वनका उपभोतmाहरुको उल्लेख्य सहभागिता रहेको थियो । अन्तरक्रिया तथा बृक्षारोपण कार्यक्रमको सभाध्यक्षता भने पदम कुमारी रानाले गर्नु भएको हो । कार्यक्रममा करिब एक सय जनाको सहभागिता रहेको सामुदायिक वन उपभोक्ता महासंघ रौतहटले जनाएको छ ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles