Friday, September 22, 2023

तरुण दल रौतहटको अध्यक्षमा सिलवाल

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

रौतहट,२९ साउन
नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल रौतहटको अध्यक्षमा सोभित सिलवाललाइ जिम्मेबारी दिइएको छ । सोमबार नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्धान गुरुङले सिलवाललाइ तरुण दलको अध्यक्षको जिम्मेबारी प्रदान गरेको पत्र हस्तान्तरण गरेका हुन ।
लामो समय देखी नेपाल तरुण दल रौतहटको जिल्ला कार्य समितिमा रिक्त रहेको थियो । उक्त रिक्त पदमा उपाध्यक्षमा रहेका सिलवाललाई अध्यक्ष पदको जिम्मेवारी दिईएको नेपाल तरुण दलका केन्द्रिय कार्यलयले जानकारी दिएको छ ।
तरुण दलको विधान,सिद्धान्त र केन्द्रको निति निर्देशन बमोजीम कार्य गर्न र रौतहट जिल्लामा दलको संगठन अझ सुदृढ र सुसंगठित हुने बिश्वसका साथ कार्यवाहक अध्यक्ष पदको जिम्मेवारी सिलवाललाइ दिईएको नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्धान गुरुङ ले सो पत्रमा जनाएका छन । सिलवाल नेपाली कांग्रेसको सक्रिय युवाको रुपमा चिनिन्छन ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles