Friday, September 22, 2023

महासंघको अध्यक्षमा चौधरी

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

रौतहट,२९ साउन
लोकतान्त्री आदीबासी जनजाती महासंघको रौतहट जिल्ला कार्य समितिको बिषेश अधिबेशन आइतबार सम्पन्न भएको छ । आइतबार भएको बिशेष जिल्ला अधिबेशनले बिनोद चौधरीको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कमिटि अध्यक्षमा चयन गरेको छ । समितिको उपाध्यक्षमा मुना लामिछाने र सुर्य बहादुर वाइवा,सचिबमा लिल कुमार राना, सहसचिबमा सागर पहरी,कोषाध्यक्षमा निम बहादुर राई चयन भएको लोकतान्त्रीक आदीबासी जनजाती महासंघका मधेश प्रदेश सचिब नरेन्द्र कुमार रानाले जानकारी दिएका छन । यसैगरी सदस्यहरुमा रामबाबु चौधरी,आषिश दर्लामी,सम्झना अस्थानी,अन्जु कुश्वार,चन्द्र बहादुर थिङ,मन्दिप श्रेष्ठ,बादसाह तुमसिङ,संजना राइ,केसु पुलामी लगायत २३ जना रौतहट जिल्ला कार्य समिति चयन भएको मधेश प्रदेश सचिब रानाले जानकारी दिएका छन ।
उक्त जिल्ला अधिवेशनमा लोकतान्त्रीक आदीबासी जनजाती महासंघका केन्द्रिय उपाध्यक्ष देब नारायण चौधरीले आफनो हक र अधिकारको लागी सबै तहतप्काबाट लागी पर्नुपर्ने बताएका छन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका चौधरीले देशमा भएको आमुल परिर्वतमा आदीबासी जनजातीको प्रमुख भुमिका रहेको दाबी समेत गरेका थिए ।
यसैगरी कार्यक्रमका अतिथि तथा नेकपा एमालेका केन्द्रिय सदस्य उद्धब रेग्मीले लोकतान्त्रीक आदीबासी जनजाती महासंघ नेकपा एमालेको बलियो भातृ संगठन भएको बताए । एमालेको हरेक क्रियाकलापमा लोकतान्त्री आदीबासी जनजाती महासंघका साथिहरुको निर्णायक भुमिका रहदै आएको केन्द्रिय सदस्य रेग्मीको भनाइ रहेको थियो ।
उक्त अधिवेशनमा नेकपा एमाले मधेश प्रदेशकी उप सचिब आरती भण्डारी, नेकपा एमाले मधेश प्रदेश कमिटिका सदस्य तथा लोकतान्त्री आदीबासी जनजाती महासंघ मधेश प्रदेशका इन्चार्ज खडग बहादुर बम्जन,रौतहट क्षेत्र नं. ३ क बाट निर्वाचित प्रदेश सभा सदस्य केशब चौधरी, नेकपा एमाले मधेश प्रदेश कमिटिका सदस्यहरु,अखिलेश चौधरी,कृष्ण प्रसाद तिमलसिना,अमर बहादुर आले,बिर बहादुर गोल,लोकतान्त्री आदीबासी जानजाती महासंघका केन्द्रिय सदस्य यमलाल गोले,महासंघका मधेश प्रदेश सदस्य डोल बहादुर ठाडा मगर लगायत नेताहरुको सहभागिता रहेको थियो ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles