Friday, September 22, 2023

रसाइनिक मल भएकोे ट्रक नै ‘हाइज्याक’,५ जना पक्राउ

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

रौतहट,३१ साउन
कृषि सामाग्री कम्पनी लिमिटेड चन्द्रनिगाहपुरको लागी पठाएको रसाइनिक मल अन्तै पुगेपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले गुजरा नगरपालिका वाड नं. २ को मैरा कटानीको जगलबाट बरामद गरेको छ । १ सय २ बोरा मल सहित चन्द्रनिगाहपुर प्रहरीले एक ट्रक र दुई वटा ट्याक्टर र पाँच जनालाई पक्राउ गरेको छ ।कृषि सामग्री कम्पनी लिमिटेड विरगंजबाट शाखा कार्यालय चन्द्रनिगाहपुरमा ल्याउनका लागि ना ६ ख ९१९२ नम्वरको ट्रकमा ४२० बोरा युरिया मल लोड गरि पठाईएकोमा सम्वन्धित स्थानमा नपुगेको खबर आएपछि प्रहरीले खोजतलाश गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी एक नारायण कोइरालाले जानकारी दिए । गत साउन १४ गते अशोक विनायक ट्रान्सपोर्ट मार्फत ढुवानी भएको सो ट्रक चालक बर्ष २८ का हरिकान्त पासवानलाई सम्पर्क गर्दा गुजरा नगरपालिका वडा नं. २ मैरा कटानी जंगल नजिकैबाट प्रहरीले बरामद गरेको डिएसपी कोइरालाले बताए ।
लामो समय सम्म पनि रसयानिक मल नपुगेको र चालक पनि सम्पर्क विहिन भएको सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले खोजी गरेको उनकोब भनाइ छ ।
यहि साउन २६ गते कार्यालयमा प्राप्त सुचनाका आधारमा खोजी गर्ने क्रममा एक ट्रक र दुई वटा ट्याक्टर सहित पाँच जनालाई पक्राउ गरिएको उनले जानकारी दिए । चन्द्रपुर नगरपालिका वडा नं. ४ स्थितबाट ना.६ ख ९१९२ नम्वरको ट्रक, चन्द्रपुर नगरपालिका वडा नं. ९ डुमरियाबाट नम्वर प्लेटर अनटेष्ट रहेको ट्याक्ट्र , सोहि वडाबाट ना. ३ त २१८० नम्वरको ट्याक्टर बरामद भएको डिएसपी कोइरालाले जानकारी दिएका छन ।
पक्राउ पर्नेमा वृद्धावन नगरपालिका वडा नं. ६ कमलपट्किा हरिकान्त पासवान, गुजरा नगरपालिका वडा नं. ९ सिमराभवानीपुरका कृष्ण चौधरी, चन्द्रपुर नगरपालिका वडा नं. ९ डुमरियाका लक्ष्मण चौधरी, चन्द्रपुर नगरपालिका वडा नं. १० बालचनपुरका छोटेलाल बैठा र गुजरा नगरपालिका २ कटानीका मुकेश महतो रहेका छन् । पक्राउ परेकाहरुलाई अपराधिक विश्वासघात र चोरी तथा डाँका सम्वन्धी कसुरमा अदालतबाट म्याद थप गरि अनुसन्धान भै रहेको डिएसपी कोइरालाले जानकारी दिएका छन ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles