Friday, September 22, 2023

एमालेको चन्द्रपुर— ३ वाड कमिटिको संयोजकमा दुलाल

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

रौतहट,२ भदौ
नेकपा एमालेको चन्द्रपुर नगरपालिका वाड नं. ३ को वडा भेला शनिबार सम्पन्न भएको छ । भेलाले नन्दलाल दुलालको संयोजकत्वमा २३ सदस्यीय वाड कमिटि चयन गरेको छ । दुलालको संयोजकत्वमा २३ सदस्यीय वाड अधिबेशन आयोजक कमिटि गठन गरेको नेकपा एमाले चन्द्रपुर नगर कमिटिका अध्यक्ष शिव प्रसाद आचार्यले जानकारी दिएका छन । आयोजक समितिको सह संयोजकमा नवीन दोङ्ग र सचिबमा अवि गौतम रहेको नगर अध्यक्ष आचार्यले जानकारी दिए । आयोजक समितिमा ५० प्रतिशत युवाहरुलाइ नै समेटिएको अध्यक्ष आचार्यको भनाइ रहेको छ । वाड भेला कार्यक्रममा प्रदेश कमिटी सदस्य अमर आले,नगर कमिटी अध्यक्ष शिव आचार्य ,जिल्ला कमिटी सचिवालय सदस्य बावुराम दाहाल,नगर कमिटी उपसचिव लाल बहादुर दोङ्ग नगर कमिटी सदस्यहरु दिपक गौतम, गोपाल फुयाल ,विमल सापकोटा को उपस्थिति रहेको थियो । जिल्ला कमिटी सदस्य तथा ३ नं वडा संयोजक सरस्वती खुलालको अध्यक्षतामा वाडा भेला सम्पन्न भएको हो ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles