Friday, September 22, 2023

‘चन्द्रपुरको शैक्षिक गुणस्तर सुधारमा मेयर काफलेको पहलकदमी’
शिक्षकहरुको पहिलो चरणको परिक्षा सम्पन्न

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

चन्द्रपुर÷रौतहटको चन्द्रपुर नगरपालिकाले स्वयंम सेवक शिक्षकको पहिलो चरणको परिक्षा आज शनिबार सम्पन्न भएको छ ।
चन्द्रपुर नगरपालिका भित्रका सामुदायिक विद्यालयमा स्वयंसेवक शिक्षक तथा करार शिक्षक र कर्मचारी छनौट सम्बन्धी कार्यविधि २०८०“ बमोजिम यस नगरपालिकाबाट विनियोजित बजेट अनुरुप शिक्षकको माग गरिएको शिक्षकहरुको परिक्षा शनिबार सम्पन्न भएको हो ।
शनिबार सम्पन्न पहिलो चरणको परिक्षामा माबि तहमा १२ जना,निमाबि तहमा ६८ जना र प्राबि तहमा २ सय १२ जना परिक्षार्थी सहभागी भएको चन्द्रपुर नगरपालिकाका नगर शिक्षा अधिकार कृष्ण प्रसाद सिग्देलले जानकारी दिनुभएको छ । स्वयंम सेवक शिक्षकको लागी चन्द्रपुर नगरपालिकाले माबि,निमाबि र प्राबिका ३०१ जनाको आवेदन स्वकृती भएको छ । माध्यमिक तहमा १३ जनाको माग गरिएकोमा १२ जनाको मात्र आवेदन स्वकृती भएको थियो जसमा १२ जना नै पहिलो चरणको परिक्षामा समेल भएका छन ।
निम्न माध्यमिक तहमा २१ जनाको माग रहेकोमा ७० जनाको आवेदन स्वकृती भएको थियो जसमा ६८ जनाले परिक्षमा सहभागिता जनाएको नगर शिक्षा अधिकारी सिग्देलले जानकारी दिनुभएको छ । प्रथामिक तहमा ३० जना शिक्षकको माग गरिएकोमा २१९ जनाको आवेदन स्वकृती भएको जसमा २ सय १२ जना परिक्षार्थी परिक्षामा समेल भएको उहाले जानकारी दिनुभयो ।
चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारमा गुणस्तरियता ल्याउनको लागी यो पहिलो कदम अनुसार नै शिक्षक भर्ना गर्न थालिएको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले बताउनु भएको छ ।
गत साउन ८ गतेको स्वीकृत स्वयंसेवक शिक्षक कोटामा नगर शिक्षा समितिको निर्णयानुसार सो संख्यामा शिक्षक माग गरिएको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख काफलेले बताउनु भयो ।
शिक्षा क्षेत्रको बिकाशको लागी बोलेर हैन काम गरेर देखाउने अभियानमा आफु लागेको नगर प्रमुख काफलेले बताउनु भयो ।
चन्द्रपुर नगर क्षेत्रभरीका बिद्यालयहरुमा शिक्षकको अभाब नहोस भन्ने हेतुले नगरपालिका आफलैले शिक्षक भर्ना गर्ने निर्णय गरेको नगर प्रमुख काफलेको भनाइ रहेको छ ।
चन्द्रपुर नगर क्षेत्रको शैक्षिक गुणस्तर उकास्नका लागी यो कार्यको थालनी गरिएकाले अव नगरको शिक्षा क्षेत्रमा देखिने किसिमको परिर्वतन आउने उहाले बताउनु भयो ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...