Friday, September 22, 2023

न्यायलाई केन्द्रमा राखेर मिटर ब्याजीको समस्याको समाधान गर्न सकिन्छ—महान्याधिबक्ता पोखरेल

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

रौतहट,३ भदौ
नेपाल सरकारका महान्याधिबक्ता दिनमणी पोखरेलले न्यायलाई केन्द्रमा राखेर मिटर ब्याजीको समस्याको समाधान गर्नुपर्ने बताएका छन । आइतबार रौतहटको गौरमा रहेको जिल्ला सरकारी कार्यालयको नवनिर्मित भवनको उदघाटन गदै महान्याधिबक्ता पोखरेलले यस्तो बताएका हुन ।
न्याय ठिक ठाउँमा छ कि छैन भन्ने कुरामा ध्यान दिएर काम गर्दा पिडित पक्षले न्याय पाउने महान्याधिबक्ता पोखरेलको भनाइ रहेको थियो ।सो कार्यक्रममा बोल्दै महान्याधिबक्ता पोखरेलले आफनो भवनबाट सेवाग्राहिलाई ढिलासुस्ती नगरी गुणस्तरीय सेवा दिन आग्रह समेत गरेका छन । जिम्मेवारी पूर्वक सेवा दिनुपर्ने हाम्रो दायित्व भएकाले सेवा प्रवाहमा कमि नगर्न उनको सुझाव छ । नयाँ भवनले नयाँ जिम्मेवारी पूरा गर्न सहयोग गर्ने अपेक्षा उनको छ ।
साइवर क्राईम बैकिङ कसुरको मुद्दा जिल्ला अदालत मार्फत आएको र यसको जिम्मेवारी पनि सरकारी वकिल कार्यालयमा रहेकोले गम्भीर भएर काम गर्नुपर्ने उनले बताए । हरेक प्रदेशमा सजाय छुटको लागि छलफलमा रहेको र छलफलका आधारमा १२÷१३ वटा निर्देशन जारी भएको उनले सो कार्यक्रम मार्फत जानकारी दिएका छन । सोही कार्यक्रममा रौतहट जिल्ला अदालतका मुख्य न्यायधिस मातृका प्रसाद मरासिनी भवन निर्माणको अपेक्षासंगै जनशक्तिको अभाव रहेको बताएका छन । सो कार्यक्रममा महान्यायाधिवक्ता कार्यलयका सहन्यायाधिवक्ता सुशिल राज दाहाल, उच्च सरकारी वकिल कार्यालय बिरगंजका सहन्यायाधिवक्ता राम कुमार थापा, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा सुरक्षा निकायका प्रतिनिधि, बार एसोसीएसन तथा कानुनी व्यवसायी, रौतहट उद्योग बाणिज्य संघ, पत्रकार महासंघ, निर्माण व्यवसायी तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो । नायब महान्यायाधिवक्ता विश्वराज कोइराला सभाध्यक्षतामा भवन उद्घाटन समारोहको कार्यक्रम समापन भएको हो । नया भवन निमार्ण भएपछि काम गर्न सहज हुने सरकारी वकिल कार्यालय रौतहटका प्रमुख जिल्ला न्यायधिबक्ता बद्रि बिक्रम कार्कीले बताएका छन । भवन जिर्ण भएको कारण कार्यालय संचालनमा समस्या आइरहेको अबस्थामा नया भवनले कार्य सम्पादनमा सहजता ल्याउने कार्कीले बताए ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...