Friday, September 22, 2023

पत्रकार यादब माथि आक्रमण गर्ने क्रसर उद्योगका ३ जना पक्राउ

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

रौतहट,४ भदौ
नेपाल पत्रकार महासंघ रौतहट जिल्ला कार्य समिति सदस्य तथा हिमालयन टेलिभिजनका संचारकर्मी राकेश कुमार यादव माथि आक्रमण गर्ने क्रसर उद्योगका ३ जनालाइ प्रहरीले नियनत्रणमा लिएको छ ।
मापदण्ड विपरित संचालित रहेका बृन्दावन नगरपालिका वाड नं. १ रमौली घाटमा अबैध रुपमा संचालित शिवम क्रशर उद्योगका ३ जना कर्मचारीलाइ इलाका प्रहरी कार्यालय गरुडाको टोलीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा महोत्तरी जिल्लाका बद्र्रिबास नगरपालिका वाड नं. १४ बस्ने राजदेव ठाकुर, सर्लाहीको बरथवा नगरपालिका वाड नं. १८ बस्ने महेश चौधरी र बृन्दावन नगरपालिका वाड नं. ४ हरैया बस्ने राधेश्याम यादव रहेका छन ।
वृन्दावन नगरपालिका वडा नम्वर १ शिवम क्रशर उद्योगमा खोलाजन्य बस्तुहरु थुपारिएको तथा जिल्ला अनुगमन समितिबाट स्टक परिक्षण नगराईकन विक्री वितरण गर्दै आएको खवर श्रोतबाट प्राप्त भएपछि महासंघका जिल्ला कार्य समिति सदस्य एवं हिमालयन टेलिभिजनका रौतहट संवाददाता यादव रिपोटिंगको क्रममा उक्त क्रशरमा पुगेपछि त्यहाँ क्रशर उधोगका कर्मचारीले संचार उपकरणमा क्षतिपुर्याउदै हातपात गरी दुव्यवहार गरेका थिए ।
संचारकर्मी यादवको क्यामरा पुटाएको छ । अबैध रुपमा संचालित शिबम क्रशर उद्योगका कर्मचारी माथि कडा कारवाही गर्नुपर्ने नेपाल पत्रकार महासघ रौतहटका सचिव मदन ठाकुरद्धारा जारी बिज्ञप्ती भनिएको छ । घटनाको दोषिलाई कारवाही र पत्रकार यादवलाई क्षेतिपुर्तीको माग गर्दै रौतहट शाखाले बिज्ञप्ती जारी गरेको छ ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles