Friday, September 22, 2023

डेंगु रोगको बिरामी बढन थालेपछि चन्द्रपुरमा लामखुट्टे मार्ने औषधी छिटन शुरु

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

चन्द्रपुर,२४ भदौ
रौतहटको चन्द्रपुर नगरपालिकाले लामखुट्टे मार्नका लागि ल्याएको कीटनाशक औषधि (लामखुट्टे नियन्त्रण गर्ने थर्मल स्प्रे) छर्कने काम आइतबारबाट शुरु भएको छ ।
आइतबार चन्द्रपुर नगरपालिका वाड नं. ६ को मोथियाही गाउबाट औषधी छिटने कार्य नगर प्रमुख संजय काफले आफैले शुरु गरेका छन । गर्मी बढेसँगै केही दिन लगातार वर्षा भएपछि बढ्दो लामखुट्टे र डेंगी नियन्त्रणका लागी औषधी छिटने कार्य शुरु गरेको नगर प्रमुख काफलेले बताए ।
चन्द्रपुर नगर क्षेत्रको १० वटै वाडमा लामखुट्टे मार्नको लागी औषधी छिटने उनले जानकारी दिएका छन । औषधी एक महिला अगाडी आएको भएतापनि बर्षा तथा बिभिन्न प्राबिधिक कारणले औषधी छिटनको लागी समस्या भएर ढिलो भएको नगर प्रमुख काफलेले बताए । अब निरन्तर रुपमा सबै वाडहरुमा औषधी छिटने कार्य तिब्र गतिमा हुने उनले प्रतिक्रिया दिएका छन ।
गर्मी बढेसँगै केही दिन लगातार वर्षा भएपछि बढ्दो लामखुट्टे र डेंगी नियन्त्रणका लागि बाराको पथलैयास्थित केन्द्रीय मेडिकल स्टोरबाट नगर प्रमुख काफ्लेको पहलमा एक महिनाअघि किटनाशक औषधि ल्याएइको थियो ।
केही दिन यता चन्द्रनिगाहपुरमा डेंगुका बिरामी बढन थालेका छन । डेंगु लागेर चन्द्रपुर नगरपालिका वाड नं. ४ का वाड अध्यक्ष रबि राना मगर आफै बिरामी परेका छन । चन्द्रनिगाहपुर सरकारी अस्पतालमा एक हप्तामा १२ जना डेगुका बिमारी फेला परेको डाक्टर अभिनन्दन श्रीवास्तवले बताएका छन ।
यो संख्या बढदै जान सक्ने उनले बताए । यता चन्द्रनिगाहपुरमा रहेको सिम्स अस्पतालमा पनि एक हप्तामा २० जना भन्दा बढिमा डेगु रोग देखा परेको छ ।
सिम्स अस्पतालका डाक्टर राम किशोर साहका अनुसार एक सातामा समान्य ज्वरो आएर चेक गराउन आउनेहरुको चेक जाचका क्रममा डेगु रोग फेला परेको हो ।चन्द्रनिगाहपुरमा रहेका अन्य निजि अस्पतालमा समेत डेगु रोगका बिमारी फेला परेका छन ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles