Friday, September 22, 2023

रौतहट प्रहरी प्रमुख श्रेष्ठ र संचारकर्मी बिच अन्र्तरक्रिया कार्यक्रम

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

चन्द्रपुर,२६ भदौ
भर्खरै आएका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख महेन्द्र बहादुर श्रेष्ठ र चन्द्रनिगाहपुरका संचारकर्मी बिच चन्द्रनिगाहपुरमा परिचयात्मक तथा अन्र्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलबार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा पत्रकार र प्रहरी उपरिक्षक श्रेष्ठ बिच अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रम भएको हो । कार्यक्रममा सुरक्षाको माम्लामा पत्रकारको साथ रहेको अपेक्षा गरेको प्रहरी उपरिक्षक श्रेष्ठले बताए । पत्रकार र प्रहरीको फिल्ड एकै प्रकारको र उदेश्य पनि एकै रहने हुदा सहकार्यको अपेक्षा गरको उनको भनाइ रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरीले समग्र जिल्लाको अबस्था र प्रहरीले निभाउनु पर्ने भुमिका बारे धारणा राखेका थिए ।
उक्त कार्यक्रममा प्रेस युनियका केन्द्रिय सदस्य संजय कार्की,प्रेस चौतारीका केन्द्रिय सदस्य रमेश तिमलसिना,प्रेस सेन्टरका रौतहट अध्यक्ष सुब्बा कार्की, तराइ एक्सप्रेस दैनिकका प्रधान सम्पादक अशोक कुमार पहाडी,प्रेस चौतारी नेपाल रौतहटका सचिब मुकेश कुमार साह,प्रेस युनियन रौतहटका सचिब सागर हुमागाई,प्रेस चौतारी नेपाल रौतहट शाखाका पुर्व सचिब बाल बिक्रम कार्की, प्रेस चौतारी नेपाल रौतहट शाखाका सहसचिब राकेश यादब,प्रेस समाजबादीका सहसचिब रुपेन्द्र पटेल लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी एक नारायण कोइराला,जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट चन्द्रनिगाहपुरका प्रहरी निरिक्षक शुशिल आचार्य,इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरिक्षक गायत्रीराज शर्मा लगायतको उपस्थीती रहेको थियो ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles