Friday, September 22, 2023

स्वस्तीक साकोसको ५० लाख भन्दा बढी नाफा

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

चन्द्रपुर,२६ भदौ
रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा संचालित स्वस्तीक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक बर्ष २०७९÷०८० मा ५० लाख भन्दा बढी मुनाफा कमाएको छ ।
मंगलबार चन्द्रनिगाहपुरमा आयोजित सो संस्थाको ११ औ साधारण सभामा सो जानकारी गराइएको थियो । संस्थाका अध्यक्ष नरेन्द्र बहादुर रानाले संस्थाको बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गदैं ७२ लाख ४० हजार भन्दा बढी मुनाफा कमाउने संस्थाको लक्ष्य भएतापनि ५० लाख ६९ हजार ८ सय रुपैया नाफा कमाउन सफल भएको जानकारी दिनुभयो ।
स्वस्तीक बचत तथा ऋण सहकारी संस्थाका बाल बचत,किशोर किशोरी बचत,शैक्षिक बचत,जेष्ठ सदस्य बचत,समुह बचत,अनिवार्य बचत,एच्छिक बचत,स्वास्थ्य तथा भैपरी आउने बचत,मासिक बचत,दैनिक बचत र अबधिक बचत गरी ११ प्रकारको बचतका योजनाहरु रहेको अध्यक्ष रानाले जानकारी दिएका छन । यसैगरी आपतकाली ऋण,कृषि तथा पशुपालन ऋण,घरआयसी ऋण,साना सवारी साधन ऋण,शैक्षिक ऋण,लघु उद्यम ऋण र साना उद्योग तथा ब्यबसाय ऋणी गरी ७ प्रकारका ऋण संस्थाले प्रवाह गदै आएको अध्यक्ष रानाले जानकारी दिनुभएको थियो ।
यसैगरी सो साधरण सभामा संस्थाकी कोषाध्यक्ष मुना सुबेदीले संस्थाको आर्थिक बर्ष २०८०÷०८१ को योजना तथा बजेटको बारेमा प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष सुबेदीले चालु आर्थिक बर्षको अन्त्य सम्म १ सय ५८ वटा बचत समुह, र सदस्य संख्या ४ हजार ५ सय ९१ ज्ना पुराउने लक्ष्य राखेको जानकारी दिनुभएको छ ।
कार्यक्रममा संस्थाका ब्यबस्थापक होम बहादुर थापाले संस्थाको मुल्यमान्यता,निति र संस्था संचालनका अभ्यासहरु बारे जानकारी गराउनु भएको थियो । हाल सम्म यस संस्थाका ४ हजार १ सय ७१ जना सदस्य रहेको उहाले जानकारी दिनुभयो ।
संस्थाको लेखा सुपरिवेक्षण समितिको बार्षि प्रतिबेदन संस्थाकी लेखा संयोजक पुष्पलता चौधरीले प्रस्तुत गर्नुभएको थियो ।
सो साधरण सभाकी प्रमुख अतिथि तथा रौतहट बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष देबकी नेपालले स्वस्तीक बचत तथा ऋण सहकारी संस्थाले आउदा दिनहरुमा अझै सफलता मिलोस भन्दै शुभकामना दिनुभएको थियो । सहकारी संस्थाले सहकारीको मर्म बुझेर काम गदौ सफलता मिल्ने उहाको भनाइ रहेको थियो । कार्यक्रमा चन्द्रपुर नगरपालिकाका सहकारी शाखा प्रमुख नसरे आलमले सहकारीको मुलमन्त्रलाइ सहकारी संचालकहरुले कहिल्यै पनि बिर्सन नहुने बताउनुभएको थियो । सो साधरण सभामा नब बिकाश साकोसका सचिब राजेन्द्र तिवारी,चन्द्रोदय साकोसका उपाध्यक्ष राम शरण गौतम, संकल्प साकोसका कोषाध्यक्ष बलराम गौतम,रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडका सचिब बाल कुमार लामा, एकिकृत साकोसका संचालक बंशिधर गुरो लगायतको शुभकामना दिनुभएको थियो ।
संस्थाका अध्यक्ष नरेन्द्र रानाको सभापतित्वमा संचालन भएको कार्यक्रमको संचालन कोषाध्यक्ष मुना सुबेदीले गर्नुभएको थियो ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...