Friday, September 22, 2023

होटल संघ नेपालको आयोजनामा २० जनालाइ कुकको तालिम

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

चन्द्रपुर,२८ भदौ
रौतहटको चन्द्रनिगाहपुरमा होटल संघ नेपाल मधेश प्रदेश समितिको आयोजनामा २० जनालाइ कुकको तालिम दिइएको छ । गत भदौ २२ गते देखी चन्द्रनिगाहपुरको तराइ इन होटलमा संचालन भएको ७ दिने तालिमको समापन आज बिहिबार भएको हो ।
तालिमको समापन कार्यक्रममा होटल संघ नेपालका मधेश प्रदेश अध्यक्ष तथा कार्यक्रमका सभापति बिजय कुमार झुनझुनाले हानले मधेश प्रदेशमा गरेका कामहरुको बारेमा जानकारी गराउनु भएको थियो । होटलको गुणस्तरीयतामा मुख्य हात किचेनमै रहेको हुदा तालिम प्राप्त परिक्षारर्थीहरुले आफनो पुर्ण जिम्मेबारीका साथ काम गर्न अध्यक्ष झुनझुनाले आग्रह गर्नुभएको छ ।
कार्यक्रमका अतिथि तथा प्रेस युनियनका केन्द्रिय सदस्य संजय कार्कीले होटलको गुणस्तरीयताका संचालकहरुले ध्यान दिनुपर्ने बताउनुभएको थियो । कार्यक्रममा माउण्ट एभरेष्ट आबासिय माबिका कार्यकारी निर्देशक बिमल दाहाल,सेफ एसुसेसनका अध्यक्ष श्याम लामा लगायतको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रमका सभापति तथा हानका मधेश प्रदेश अध्यक्ष झुनझुनाले तालिम प्राप्त परिक्षार्थीहरुलाइ प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा प्रेस चौतारीका केन्द्रिय सदस्य रमेश तिमलसिना,प्रेस सेन्टरका रौतहट जिल्ला अध्यक्ष सुब्बा कार्की,होटल संघ रौतहटका महासचिब मदन तिमलसिना लगायतको आतिथ्यता रहेको थियो ।
यस्ता किसिमको तालिमले होटलको गुणस्तरीयतामा ठुलो सहयोग पुग्ने होटल संघ नेपाल मधेश प्रदेशका महासचिब रामचन्द्र शिवाकोटीले जानकारी दिनुभएको छ । होटललाइ कस्तो बनाउने भन्ने मुख्य हात किचन नै भएको हुदा हानलाइ यसलाइ प्राथामिकताका दिएको महासचिब शिवाकोटीको भनाइ रहेको छ । सो कार्यक्रममको संचालन महासचिब शिवाकोटीले नै गर्नुभएको थियो ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles