Friday, September 22, 2023

लुम्बिनी विकास बैंकद्वारा क्याम्पसलाई सेनिटरी प्याड भेन्डिङ मेसिन र डिस्पोज मेसिन हस्तान्तरण

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

चन्द्रपुर,२९ भदौ
लुम्बिनी विकास बैँक लिमिटेड चन्द्रनिगाह्पुर शाखाले बैँकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रौतहट जिल्लामा अवस्थित जन ज्योति बहुमुखी क्याम्पसलाइ सहयोग हस्तान्तरण गरेको छ । चन्द्रपुर नगरपालिका अवस्थित श्री जन ज्योति बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा हरुको स्वस्थ्यलाइ ध्यानमा राखी सेनिटरी प्याड भेन्डिङ मेसिन तथा सेनिटरी प्याड डिस्पोज मेसिन हस्तान्तरण गरेको छ ।सो सामाग्रीहरू बैंकको तर्फबाट शाखा प्रवन्धक सुबोध कोइराला ले क्याम्पस ब्यवस्थापन समिति को अध्यक्ष सन्जय कुमार कार्की लाई हस्तान्तरण हस्तान्तरण गर्नुभएको थियो। उक्त कार्यक्रम मा क्याम्पस का पुर्व अध्यक्ष एकराज थापा, क्याम्पस प्रमुख राजन कुमार श्रेष्ठ, सहायक क्याम्पस प्रमुख , क्याम्पस स्वबि यु सभापति सङम श्रेष्ठ ,बैंकको सहायक शाखा प्रमुख मनिश कुमार चौधरी क्याम्पसका प्राध्यापकहरु तथा छात्र छात्रा लगायत को सहभागिता रहेको थियो । उक्त कार्यक्रममा क्याम्पस ब्यवस्थापन समिति को अध्यक्ष सन्जय कुमार कार्की तथा क्याम्पस प्रामुख राजन कुमार श्रेष्ठले छात्रा हरुको स्वास्थ्य लाई ख्याल मा राखी सेनीटरी प्याड भेन्डिङ मेसिन जडान गरेर सर्हानिय कार्य गरेको साथै महिनावारी को समयमा छात्रा हरुको अनुपस्थित हुने समस्या केही हद सम्म कम हुने कुरामा जोड दिदै लागी लुम्बिनी विकास बैङ्कलाई धेरै–धेरै धन्यवाद व्यक्त गर्नुभयो। लुम्बिनी विकास बैंक लिमिटेडको हाल देशका सातवटै प्रदेशमा गरी ८९ वटा शाखाहरू तथा १ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् । यस लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा ’ भन्ने नाराका साथ आफ्ना ग्राहक महानुभावहरूलाई उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिहरू सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles